सोमबार, असोज १५, २०८०

बैतडीमा स्कारपियो दुर्घटना

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको स्कारपियो बैतडीमा दुर्घटना भएको छ।
 |  सोमबार, भदौ १४, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

धनगढी- दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको स्कारपियो बैतडीमा दुर्घटना भएको छ। 

sagarmatha cement

सदरमुकाम गोकुलेश्वारदेखि महेन्द्रनगर आउँदै गरेको बा१२च ४२४० नम्बरको स्कारपियो बैतडीको दोगडाकेदार गाउँपालिका-३, खोलचेक बजार नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। 

‘सडकबाट चिप्लिएर दुर्घटना भएको हो,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले भने, ‘स्कारपियो सडक भन्दा एक सय मिटर तल खसेको छ।’

उनले दुर्घटनामा चालकसहित दुई जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको बताए।

प्रकाशित: Aug 30, 2021| 09:00 सोमबार, भदौ १४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।