बुधबार, जेठ २०, २०८३

गोदावरी नदीले काठे पुल, घर र प्रतिक्षालय बगायो

अविरल बर्षासँगै आएको बाढीले कैलालीमा काठे पुलसँगै घर र प्रतिक्षालय बगाएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८
National life
Shivam cement

धनगढी- अविरल बर्षासँगै आएको बाढीले कैलालीमा काठे पुलसँगै घर र प्रतिक्षालय बगाएको छ। राति परेको अविरल बर्षासँगै आएको बाढीले गोदावरी नदी कटान गर्दा जिल्लाको गोदावरी नगरपालिका–४ स्थित काठे पुल, ४२ वर्षीय गणेशदत्त पाण्डेको ईट्टाले बनेको एक कोठे किराना पसल र काठले बनाएर टिनले छाएको प्रतिक्षालय बगाएको हो। 

खाँडे खोलाको बाढी पसेपछि गोदावरी नगरपालिका–१२ हलौडेका मानबहादुर धामीको झण्डै ६ कठ्ठा जमिनमा लगाइएको धानबाली नष्ट भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रकाशित: Aug 27, 2021| 09:22 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।