आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेल्लेख-५ मा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा

उपनिर्वाचन हुने अछामको एक मात्र वडा मेल्लेख गाउँपालिका-५ बिन्धेवासिनीमा नेपाली कांग्रेस र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

विष्णु रिमाललाई राजदूत उपहार!

प्रधानमन्त्री केपी शर्मा ओलीका निवर्तमान मुख्य सल्लाहकार विष्णु रिमाललाई अमेरिकाका लागि राजदूत बनाउने तयारी थालिएको बुझिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

ठगी आरोप लागेका सुदूरपश्चिमका पर्यटन राज्यमन्त्रीले दिए राजीनामा

क्याम्पसको १६ करोड रूपैयाँ ठगी आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

डा. केसीको स्वास्थ्य अवस्था नाजुक, केसीकाे समर्थनमा सरकारी गाडी बन्द

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरुले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

आज मोहम्मद पैगम्बर जयन्ती, प्रदेश- २ मा सार्वजनिक विदा

इस्लाम धर्मका संस्थापक हजरत मोहम्मद पैगम्बर जयन्तीका अवसर प्रदेश– २ मा सार्वजनिक विदा दिइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जिल्लाको शिखर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

पूर्वराज्यमन्त्री रूपज्योतिकाे म्याद थप आज

ठगी आरोपमा पक्राउ परेका पूर्वराज्यमन्त्री तथा व्यवसायी डा. रूपज्योतिलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिँदै छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

बैतडीमा नेकपा-कांग्रेसले टुंग्याए उम्मेदवार

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

बागलुङमा भरुवा बन्दुकसहित ४ पक्राउ

प्रहरीले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

कांग्रेसका ९ युवा नेताको चेतावनी- 'सिमा तलमाथि गर्नेलाई माफी हुँदैन'

नेपाली कांग्रेसका ९ जना युवा नेताहरुले भारतले कालापानी क्षेत्र हडपेको विषयमा संयुक्त वक्तव्य निकाल्दै त्यसको कडा विरोध गरेका छन् । उनीहरुले वक्तव्यमा भनेका छन् ...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

भृकुटीमण्डपमा जुत्ता–चप्पल मेला, ७० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा जारी जुत्ता-चप्पल मेलामा ७० प्रतिशतसम्म छुट दिने गरेको आयोजकले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

एएफसी यू-१९ च्याम्पियनसिप छनोट : नेपालले आज कीर्गिस्तानको सामना गर्दै

एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

गणेशमानको १ सय ५ औं जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका संस्थापक नेता एवं लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरिँदैछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशन गर्दैछ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

टुँडिखेलमा नशामुक्त शाकाहारी सम्मेलन

बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

रियलको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

पीएसजीको संघर्षपूर्ण जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६