आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतले कब्जा गरेको सन्दकपुरमा नेपाली युवाले फहराए राष्ट्रिय झण्डा

भारतले अतिक्रमण गरेको इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ को नेपाली भूमिमा नेपाली युवाले राष्ट्रिय झण्डा फहराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

डिस्को गएपछि बिमल घर्तीसहित ४ फुटबलर कारबाहीमा

शुक्रबार राति ठमेलको क्लबमा भेटिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार जना फुटवलरलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

टुँडिखेलमा रोपिए खरीका बोट

‘अकुपाई टुँडिखेल’को तीन महिने अभियानअन्तर्गत शनिबार टुँडिखेलमा खरीको बोट राेपिएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

कीर्तिपुर मैदानमा सचिनले ब्याटिङ गर्दा...

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा ब्याटिङ गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

हङकङविरुद्ध नेपाललाई पाँचौं सफलता

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

नेपाललाई अर्काे सफलता, हङकङको तेस्रो विकेट झर्याे

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

नेपाललाई दोस्रो सफलता, करनले लिए विकेट

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

देउवा भन्छन्- सरकारको लम्पसारवादी प्रवृत्तिले सीमा विवाद समस्या समाधान गर्दैन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लम्पसारवादी प्रवृत्तिले सीमा विवाद समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

नेपालले हङकङलाई दियो २ सय १८ रनको विजयी लक्ष्य

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

हात्ती आक्रमणबाट दुईको मृत्यु

चितवनकाे माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पताल पुगेका छन्। उनी ‘फलोअप’ का लागि ग्रान्डी पुगेका हुन्। यसबारे ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

प्रहरीले फेला पार्‍यो आधुनिक हतियार, आशंका विप्लवमाथि

जिल्ला प्रहरी कार्यालय दाङले बेवारिसे अवस्थामा रहेका ५ थान एसएमजी(सट मेसिनगन) बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

श्रीलंकामा राष्ट्रपति चयनका लागि मतदान हुँदै

श्रीलंकामा आज(शनिबार) राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

नख्खु कारागारमा आलम

आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरुलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप लागेका मोहम्मद अफताब आलमलाई शनिबार बिहान नख्खु कारागार ल्याइएको छ। उनलाई करिब साढे ४ बजे बिहान...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

पर्यटक लोभ्याउँदै टीकापुर पार्क

कैलालीको सुन्दर नगरी टीकापुरमा अवस्थित नेपालकै ठूलो तथा सुन्दर पार्क टीकापुर पार्कमा यतिखेर निकै चहलपहल छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

काठमाडौंको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरीय प्रहरी प्रभाग बलम्वुमा कार्यरत बाजुराका गोकुलबहादुर रोकाया रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

अब सेना पनि सीमा अनुगमनमा

नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ । छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६