सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

धरानमा कांग्रेससँग नेकपा ११ सय ५१ मतले पछाडि

धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ नेकपा विपक्षी कांग्रेस भन्दा ११ सय ५१ मतले पछाडी परेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

दाङ ३ 'ख' मा नेकपाले जोगायो साख, विमला खत्री विजयी

देशसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ख मा नेकपाका उम्मेदवार विमलाकुमारी खत्री विजयी भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

बागलुङ २ 'ख' मा बाम गठबन्धनबाट शाही विजयी

प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा बाम गठबन्धन विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

धरानमा कांग्रेस उम्मेदवार ७ सय मतले अगाडि

उपनिर्वाचन अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै गएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

दीपकको प्रस्तुतिसँगै सकियो साग उद्घाटन समारोह

१३ औँ दक्षिण एसियाली खेलकुद सागको उद्घाटन समारोह भव्यरुपमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

पूर्वराजा शाह साताव्यापी भ्रमणका लागि भैरहवामा

पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

कर्णालीका मन्त्री र सचिवले अबको तीन महिना बिदा नपाउने

कर्णाली प्रदेशका मन्त्री र सचिवले अबको तीन महिना (फागुनसम्म) बिदा नपाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

कास्की–२ बाट विद्या भट्टराई निर्वाचित

उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

बागलुङ– २ (ख) मा जनमोर्चा उम्मेदवारको अग्रता

नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

धरानमा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा

धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

महन्थ ठाकुरको गाउँपालिकामा नेकपा उम्मेदवार विजयी

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

कास्की-२ मा नेकपाकी विद्याको जित पक्का

८ हजार चार सय ३१ मत गन्न बाँकी रहँदा उनले कांग्रेस उम्मेदवार खेमराज पौडेल भन्दा ८ हजार ५ सय ३६ मतले अग्रता लिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

१३ औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन (फोटो फिचर)

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

दुई अध्यक्षको कार्यविभाजनमा नबुझिने कुरा केही छैन

नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

त्रिविमा ७ सय बढीलाई जागीरको अवसर

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७ सयभन्दा बढी पदमा कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

घुस खाने ललितपुर–२८ का इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जनविरुद्ध घुस खाएको आरोपमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

विवाहपञ्चमीमा हेलिकोप्टरबाट पुष्पवृष्टि

रामजानकी विवाहपञ्चमीको अवसरमा जनकपुरमा फूलको वर्षा गरिएको छ। बाह्रबिघा मैदानमा विवाहपूर्व भगवान राम र सीताको स्वयंभर विधि चलिरहँदा हेलिकप्टरले फूलको वर्षा गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६