सोमबार, भदौ १, २०८३

पूर्वराजा शाह साताव्यापी भ्रमणका लागि भैरहवामा

पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

भैरहवा- पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका छन्।

भैरहवा विमानस्थलमा पूर्वराजा शाहका समर्थकहरुको उनको स्वागत गर्दै ‘राजा आउ, देश बचाउ’ जस्ता नाराहरु समर्थकले लगाएका थिए।

भैरहवा विमानस्थलमा पञ्चकन्याले पूर्वराजा शाहको स्वागत गरेका थिए।

भोलि सोमबारबाट सुरु हुने भ्रमण अर्को शनिबार सकिनेछ।

पूर्वी मधेशको भ्रमणपछि पूर्व राजा ज्ञानेन्द्र अहिले पश्चिम मधेश भ्रमणमा निस्किएका हुन् ।

करिब एक दशक पहिले पूर्वराजा शाह भैरहवा आएका थिए।

प्रकाशित: Dec 01, 2019| 14:12 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।