मंगलबार, भदौ २, २०८३

घुस खाने ललितपुर–२८ का इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जनविरुद्ध घुस खाएको आरोपमा मुद्दा दायर गरेको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जनविरुद्ध घुस खाएको आरोपमा मुद्दा दायर गरेको छ।

महर्जनले घर निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण पत्र लिन रकम लाग्छ भन्दै घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएर मुद्दा दायर गरेको हो।

इन्जिनियर महर्जनले सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको खख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

प्रकाशित: Dec 01, 2019| 10:44 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।