सोमबार, भदौ १, २०८३

बागलुङ– २ (ख) मा जनमोर्चा उम्मेदवारको अग्रता

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं– उपनिर्वाचन अन्तर्गत बागलुङ–२ (ख)मा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसा कुल ५ हजार ७ सय ९६ मतगणना भएकोमा बाम गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले ३ सय ४५ मतको अग्रता लिएका छन् ।

उनले २ हजार ९ सय ६४ मत ल्याएकोमा नेपाली कांग्रेसका जित शेरचनले २ हजार ६ सय १९ मत ल्याएका छन् । १०७ मत बदर भएकाे छ ।
समाजवादी पार्टीका उम्मेदवारको १ सय ३१ मत छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए। उनको निधन भएपछि सो क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त भएको हो।

प्रकाशित: Dec 01, 2019| 12:16 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।