सोमबार, भदौ १, २०८३

१३ औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन (फोटो फिचर)

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन गरेकी छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक भव्य समाराेहकाबीच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।

साग खेलकुदको उद्घाटनका लागि दशरथ रंगशाला भव्य रुपमा सजाइएको छ।

साँझ साढे पाँच बजे नेपाली मौलिक पञ्चेबाजासहित सुरु भएको उद्घाटन समारोह करिब ३ घण्टा चल्नेछ।

उद्घाटन कार्यक्रममा विभिन्न विधाका करिब १५ हजार कलाकारको प्रस्तुति रहनेछ।

प्रकाशित: Dec 01, 2019| 11:57 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।