सोमबार, भदौ १, २०८३

धरानमा कांग्रेससँग नेकपा ११ सय ५१ मतले पछाडि

धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ नेकपा विपक्षी कांग्रेस भन्दा ११ सय ५१ मतले पछाडी परेको छ ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

सुनसरी- धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ नेकपा विपक्षी कांग्रेस भन्दा ११ सय ५१ मतले पछाडी परेको छ ।

सोमबार बिहान दिइएको ताजा जानकारी अनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले २३ हजार ७ सय ५८ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईको मत २२ हजार ६ सय ७ मत पाएका छन् ।

कांग्रेसका उम्मेदवारले आइतबारदेखि नै लगातार लिड गरिराखेका छन् ।

अहिले वडा नम्बर ४ र ५ को मतगणना जारी छ। कुल ५५ हजार ११ मत खसेकोमा अब करिब ६ हजार मत गन्न बाँकी छ ।

 

प्रकाशित: Dec 02, 2019| 02:07 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।