सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महिला फुटबलमा भारतविरुद्ध नेपाल १–० ले पछि

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

४४ राउन्ड गोलीसहित दुईजना पक्राउ

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

३४ वर्षे युवती बनिन् फिनल्याण्डकी प्रधानमन्त्री

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

मोबाइल किन्दा एक किलो प्याज सित्तैँमा

प्याज महँगो हुन थालेपछि व्यापारीहरुले विभिन्न प्रकारका ‘अफर’ ल्याउन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

१८ महिलालाई सेनेटरी प्याड बनाउने रोजगारी

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

कार दुर्घटनामा बैंकका शाखा प्रबन्धकको मृत्यु

कपिलवस्तुको बाणगंगा–८, बोडगाउँ नजिकै कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका वनगाई शाखा प्रबन्धकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

पुरुष क्रिकेटमा नेपाललाई कास्य

१३ औं सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

‘वन्डर वुमन १९८४’ को टिजर रिलिज

हलिवुड अभिनेत्री गल गडट अभिनित फिल्म वन्डर वुमन १९८४ को टिजर रिलिज भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

महोत्तरीमा दुई थान पेस्तोलसहित एक पक्राउ

महोत्तरीको गौशाला–६ बाट प्रहरीले दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

कोहलपुर घटनाको विरोधमा नेविसंघ आन्दोलित

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस एकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

साग सकिन २ दिन बाँकी हुँदा कुन देशले कति पदक जिते ?

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) सकिन २ दिन बाँकी छदा २४७ स्वर्ण पदकसहित ८२४ पदकको छिनोफानो भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

मोटरसाइकल ठक्करबाट महिलाको मृत्यु

धनगढी उपमहानगरपालिका–२, बैयाबेहेडीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

अफ्रिकी सुन्दरी तुन्जी बनिन् मिस युनिभर्स

दक्षिण अफ्रिकी सुन्दरी जोजिबिनी टुन्जीले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

दक्षिण पूर्वी एसियाली मुलुकका आँखा विशेषज्ञ काठमाडौंमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर महानगरपालिका १ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६