सोमबार, भदौ १, २०८३

अफ्रिकी सुन्दरी तुन्जी बनिन् मिस युनिभर्स

दक्षिण अफ्रिकी सुन्दरी जोजिबिनी टुन्जीले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी छन्।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

एटलान्टा : दक्षिण अफ्रिकी सुन्दरी जोजिबिनी टुन्जीले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी छन्।

‘म यस्तो संसारमा जन्मेँ, मेरो छाला र मेरो कपाल भएकी महिलालाई सुन्दर मानिँदैन। तर म हरेक बालिकाकाले मलाई हेरून्। म उनीहरूको अनुहारमा प्रतिबिम्ब बन्न सकूँ’, निर्णायकको अन्तिम प्रश्नमा उनले भनेकी थिइन्।

यस्तै सेकेन्ड रनर अपमा मिस मेक्सिको सोफिया एरागोन र मिस पुर्तो रिको माडिसन एन्डर्सन भएका छन्। 

प्रकाशित: Dec 09, 2019| 05:18 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।