सोमबार, भदौ १, २०८३

महोत्तरीमा दुई थान पेस्तोलसहित एक पक्राउ

महोत्तरीको गौशाला–६ बाट प्रहरीले दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– महोत्तरीको गौशाला–६ बाट प्रहरीले दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

महोत्तरीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्याम अधिकारीले एक थान भारतीय र एक थान नलकटुवा पेस्तोलसहित ३२ वर्षीय राकेशकुमार यादवलाई पक्राउ गरिएको जानकारी दिए।

यादवको साथबाट भारतीय पेस्तोलमा लाग्ने चार राउन्ड गोलीसमेत बरामद गरिएको उनले जानकारी दिए। यादवलाई सदरमुकाम ल्याउँदै गरिएको उनले बताए।

प्रकाशित: Dec 09, 2019| 06:17 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।