सोमबार, भदौ १, २०८३

मोटरसाइकल ठक्करबाट महिलाको मृत्यु

धनगढी उपमहानगरपालिका–२, बैयाबेहेडीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

धनगढी– धनगढी उपमहानगरपालिका–२, बैयाबेहेडीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

से६प २३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

मोटरसाइकल र मोटरसाइकल चालक धनगढी–२ का २१ वर्षीय गोविन्द सुनार प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 09, 2019| 05:34 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।