सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इन्डियन एक्सप्रेसका फोटो सम्पादकलाई यौन दुर्व्यवहारको आरोप, दिए राजीनामा

इन्डियन एक्सप्रेसका फोटो सम्पादकलाई यौन दुर्व्यवहारको आरोप, दिए राजीनामा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

नयाँ दिल्ली– यौन दुर्व्यवहारको आरोप लागेका भारतीय अखबार इन्डियन एक्सप्रेसका फोटो सम्पादक नीरज प्रियदर्शीले राजीनामा दिएका छन् । अखबारका कानुन निर्देशक वैदेही ठाकरका अनुसार उनको राजीनामा स्वीकृत भएको छ। यौन दुर्व्यवहारको मामलामा अखबारले शून्य सहनशिलताको नीति लिने पनि उनले स्पष्ट पारेकी छन् ।

National life

हालैमात्र इन्स्टाग्राममा प्रियदर्शीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै एक महिलाले उनीसँग भएको कुराकानी सार्वजनिक गरेकी थिइन् । ती महिलाले प्रियदर्शीविरुद्ध कुनै उजुरी भने दिएकी छैनन् ।

सन् १९९१ देखि इन्डियन एक्सप्रेसमा आवद्ध भएका प्रियदर्शी उक्त अखबारका पहिलो फोटोग्राफर हुन्।

द वायर

प्रकाशित: Dec 09, 2019| 07:13 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।