सहिद स्मारक 'ए' डिभिजन लिग अन्तरगत शुक्रबार भएका खेलमा ब्रिगेड ब्वाईजले जित हात पारेको छ भने मछिन्द्र क्लब र च्यासल युथले बराबरी खेल्दै अंक बाँडेका छन्।
सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ। सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
विद्यालयको रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको हाजी एनातुल्लाह सामुदायिक उच्च माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्धिन खाँसहित तीन जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा चितवनले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शुक्रबार सम्पन्न खेलमा चितवनले तेस्रो जित निकाल्ने क्रममा एक्सपर्ट धनगढीलाई ५२ रनले पराजित गर्यो। धनगढीको...
आईपिएल २०२० का लागि बिहीबार अक्सन (खेलाडी लिलामी) सम्पन्न भएको छ। आउँदो सिजनका लागि अष्ट्रेलियाका तिब्र गतिका बलर प्याट क्युमिन्स सबैभन्दा बढी मुल्यमा बिक्री भएका छन्।
दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ ।