सोमबार, भदौ १, २०८३

सीता दाहालको उपचार बाबा रामदेवले गर्दै

नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारका लागि बाबा रामदेवको पतञ्जली योगपीठ हरिद्वार पुगेकी छन्।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारका लागि बाबा रामदेवको पतञ्जली योगपीठ, हरिद्वार पुगेकी छन्।

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) लगायतका समस्याबाट पीडित सीता देश-विदेशका विभिन्न अस्पतालमा गरिएको उपचारबाट निको नभएपछि बाबा रामदेवकहाँ गएकी हुन्।

सीतालाई रामदेव र उनका चेला आचार्य बालकृष्णले उपचार गर्न लागेको सीतापुत्री गंगा दाहालले जानकारी दिएकी छन्।

उनीहरुसँगै पूर्वमन्त्री एवम् नेकपाका नेता मातृका यादव पनि हरिद्वार पुगेका छन्।

प्रकाशित: Dec 20, 2019| 10:29 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।