मंगलबार, भदौ २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, भदौ २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नक्कली सुनसहित दुई जना पक्राउ
प्रहरीले एक किलो नक्कली सुनसहित नयाँ बसपार्कबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
उपभोक्ताले प्रदेशसभा घेराउ गरेपछि (भिडियोसहित)
बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुले प्रदेश २ को प्रदेशसभा घेराउ गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
सम्पर्कमा आए चिनी उद्योगी, किसानको बक्यौता तिर्ने आश्वासन
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सम्पर्कबाहिर रहेका चिनी उद्योगी सम्पर्कमा आएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
‘सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेस सडक संघर्षमा जान्छ’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
'कालापानीमा भारतीय अवरोध'
भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई भारतले कालापानीमा रोकेको बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
गुरुङ समुदायले मनाए ल्होसार (तस्बिरहरु)
देशभरका गुरुङ समुदायले आज (मंगलबार) तमु ल्होसार पर्व धुमधामसँग मनाउँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
चिनियाँ राजदूतको फोटो सुट
पर्यटन वर्ष सन् २०२० को पूर्वसन्ध्यामा चिनियाँ राजदूत होउ यान्छीले फोटो सुट गराएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
आइपीएल मार्च २९ देखि
१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मार्च २९ तारिखदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
उखु किसानको आन्दोलनलाई कांग्रेसको समर्थन
ख प्रतिपक्षी दल नेपाली कांग्रेसले उखु किसानहरुको आन्दोलनाई समर्थन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
एनसेलले तिर्याे साढे चार अर्ब लाभकर
दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर बाफतको साढे चार अर्ब रुपैयाँ तिरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
नेकपाको अनिर्णयले संसद् बन्धक, बैठक ११ दिनलाई स्थगित
सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा भोलि (बुधबार) का लागि डाकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
उखु किसानको आन्दोलनलाई मानव अधिकार आयोगको साथ
काठमाडौंमा जारी उखु किसानहरुको आन्दोलनलाई राष्ट्रिय मानव अधिकार आयोगले साथ दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
चिनी मिल सञ्चालक पक्राउ गर्न प्रहरी परिचालन
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
जावलाखेलको सहज जित
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
प्रदेश नामाकरण र स्थायी राजधानी तोक्न छलफल सुरु
प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न छलफल सुरु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
खेलकुद क्षेत्रमा नेपाल दक्षिण एसियामै दोस्रोः बाँस्कोटा
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
एक्सरे गर्दा भेटियो धुलो बनाएर मलद्वारमा राखेको सुन
मलद्वारमा आधा किलो सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६
6799
6800
6801
6802