मंगलबार, भदौ २, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारका लागि बोलाइएको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारका लागि बोलाइएको छ।

शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला समूहको विरोधका बाबजुद सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको मिति, विभाग गठनलगायतको निर्णय गरेको थियो।

देउवा पक्षको निर्णयपछि कांग्रेसभित्र झनै विवाद चर्किएको छ। असन्तुष्ट पक्षहरुबीच सहमति नभए पनि पुस १७ गते दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन्।

 

प्रकाशित: Dec 31, 2019| 08:53 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।