मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीमा जिप खस्दा घटनास्थलमै चार जनाको मृत्यु

बाजुराको हिमाली गाउँपालिका-७ धुलाचौर नजिक जिप कर्णाली नदीमा खसेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

गाईको विधिपूर्वक अन्त्येष्टि

उत्तर प्रदेशको महोबा जिल्लाको जैतपुरस्थित एउटा गाउँमा मंगलबार एक किसानले गाईको वैदिक विधिपूर्वक अन्त्येष्टि गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

२०१९ ले गुमाएका विश्वचर्चित व्यक्तित्व

सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

लिपुलेक–कालापानीबारे संसद्‍मा संकल्प प्रस्ताव दर्ता

लिपुलेक–कालापानीलगायत सीमा विवादका सन्दर्भमा संघीय संसदको राष्ट्रिय सभामा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

उखु किसानको रकम माघ पहिलो सातासम्म नतिरे चिनी उद्योगको कारोबार रोक्का

उखु किसानहरुको ८० प्रतिशत बक्यौता रकम पुस २५ गतेसम्ममा उद्योगीहरुलाई तिर्न लगाउने दाबी सरकारले गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

नयाँ वर्षको पहिलो दिन विश्वभर करिब चार लाख शिशु जन्मिए, सबैभन्दा बढी भारतमा

नयाँ वर्षको पहिलो दिन १ जनवरीमा संसारभर ३ लाख ९२ हजार ७८ शिशु जन्मिएका छन्। जसमध्ये आधा संख्या आठवटा देशमा जन्मिने शिशुको छ। नेपालमा १ हजार ५६७ शिशु जन्मिएको युनिसेफको...
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

उपत्यकामा एकै दिन १९ सय सवारी चालक कारवाहीमा

उपत्यकामा एकै दिन १ हजार ९ सय सवारी चालक कारवाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

हेलिकप्टर दुर्घटनामा ताइवानका सेना प्रमुख सहित ८ सैन्य अधिकारीकोे मृत्यु

ताइवानका सेना प्रमुख शेन यि मिङको राजधानी ताइपेइ नजिक भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उनीसँगै हेलिकप्टरमा सवार अन्य सैन्य अधिकारीहरु पनि मारिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

साढे चार किलो गाँजासहित पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

भारतविरुद्धको टी–२० शृंखलाका लागि श्रीलंकन टोली घोषणा

भारतमा सुरु हुने भारत र श्रीलंकाबीचको टी–२० क्रिकेट शृंखलाका लागि श्रीलंकन टोलीको घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई १२ घण्टे अल्टिमेटम

सरुवा भएको १३ दिन बितिसक्दा पनि जिल्ला नछोडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

पाँच महिनामा पाँच खर्ब ३३ करोड व्यापारघाटा

चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा व्यापारघाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

पैंचो पसलले बदल्दै किसानको दैनिकी

बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेंडा र काँक्रा घरदैलोमै बिक्री हुन थालेपछि यहाँका किसान पैंचो पसलतिर आकर्षित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

जिल्ला सभापतिको भेला गर्दै असन्तुष्ट समूह, केन्द्रीय समिति बैठक पनि बहिस्कार

नेपाली कांग्रेसको असन्तुष्ट समूहले बिहीबारको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

हेलिकप्टर दुर्घटनामा परेर ताइवानका प्रधानसेनापति बेपत्ता

आकस्मिक अवतरणका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ताइवानका प्रधानसेनापति शेन यी मिङ बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

भ्रमण वर्ष उद्‍घाटनका झाँकी (तस्बिरहरु)

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

ललितपुरमा एक वर्षमा जबर्जस्ती करणीका ४८ उजुरी

ललितपुरमा जबर्जस्ती करणीका घटना बढेको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

‘गुड न्युज’ सय करोड क्लब नजिक

बलिउड स्टार अक्षय कुमार र करिना कपुर अभिनित चलचित्र ‘गुड न्युज’ बक्स अफिसमा सय करोड क्लब नजिक पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६