मंगलबार, भदौ २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, भदौ २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
बिएल मिडियाले ल्यायो ‘ब्राण्ड स्टोरी’
अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले नयाँ ब्राण्डिङ शो सुरु गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
साढे ५ हजार प्रहरी जवानको सरुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी जवानको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
मलद्वारमा लुकाउँदै सुन तस्करी
मलद्वारमा लुकाएर ६०० ग्राम सुन ल्याउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
व्यापारी श्रेष्ठ हत्या काण्ड : बाबुलाई जन्मकैद, छोरीलाई दश वर्ष जेल
दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ हत्याकाण्डका दोषीलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
मालपोतका खरिदार घुससहित पक्राउ
मालपोत कार्यालय नवलपरासीमा कार्यरत एक खरिदार ४० हजार घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
प्रदेश–२ को आर्थिक वृद्धिदर लक्ष्य ११ प्रतिशत
प्रदेश २ सरकारले आगामी पाँच वर्षभित्र आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
जनकपुर मेयर-पत्रकार विवाद प्रकरण: दुवै पक्ष आन्दोलित
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भएको पत्रकार हातपात प्रकरणमा पत्रकार र उपमहानगरपालिका दुबैले घटनाको छानबीन गरी दोषिलाई कार्वाही गर्न माग गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
लगातार उकालो लागेको नेप्से ७.३२ अंकले घट्यो
साताको सुरुदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज बुधबार भने ७.३२ अंकले ओरालो लागेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
देउवाले चिया खान निवासमै बोलाए जिल्ला सभापतिहरुलाई
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा चिया खान बोलाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
प्रभु बैंकले थप्यो 'एक्स्टेन्सन काउण्टर'
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
सन नेपाल लाइफ इन्स्योरेन्सको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
३३ किलो सुनकाण्डका अभियुक्त बाजेकाे सेकुवाका मालिक १० लाख धरौटीमा छुटे
फरार सूचीमा रहेका ३३ किलो सुन काण्डका अभियुक्त बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी अदालतमा उपस्थित भएकै दिन धरौटीमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
दुई दिनमा भत्काइयो ९३ छाउगोठ
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
विदुरमा पृथ्वीजयन्तीको सार्वजनिक बिदा
पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
'नेपालको पासपोर्ट संसारकै खराब, उत्तर कोरियाको भन्दा पनि झुर'
नेपालको राहदानी (पासपोर्ट) फेरि पनि संसारकै खराब राहदानीको सूचीमा सूचिकृत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
कीर्तिमानी सन्तोषको गोलमा च्यासलको बराबरी, थ्री स्टार विजयी
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तरगत बुधबार भएका खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् भने थ्री स्टार विजयी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
माछापुच्छ्रे बैंकले खोल्यो ग्राहक सेवा केन्द्र
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६
6779
6780
6781
6782