मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सन नेपाल लाइफ इन्स्योरेन्सको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं –सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले मंगलबार बर्दियाको गुलरीया र भुरीगाउँमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको हो।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गरिएको थियो।

प्रकाशित: Jan 08, 2020| 11:48 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्