मंगलबार, भदौ २, २०८३

साढे ५ हजार प्रहरी जवानको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी जवानको सरुवा गरेको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी जवानको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यलयले बुधबार ५ हजार ६ साय ८४ जना प्रहरी जवानको सरुवा गरेको हो।

माघ महिनाको तलव भक्ता सरुवा भएको सथानबाट खाने गरी प्रहरी जवानको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा गरिएका प्रहरी जवानहरुकाे सूची

 

 

प्रकाशित: Jan 08, 2020| 13:35 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।