मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सभापतिसँग पार्टी सञ्चालनको योजना नभएको कांग्रेस महामन्त्रीको आरोप

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

मलेसिया–११ विरुद्ध सुदूरपश्चिमको सानदार जित

दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले मलेसिया–११ विरुद्ध सानदार जित हासिल गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

सुत्केरीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

सुदूरपश्चिम : एम्बुलेन्स खरिद प्रकरणबारे लेखा समितिको चासाे

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि प्रदेशसभाको लेखा समितिले यसबारे चासो देखाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

प्रदेश नं २ को गरिबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी

प्रदेश नं २ को बहुआयामिक गरिबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

स्मार्ट टेलिकम र हेलो नेपालका पक्षमा सरकारले गरेको निर्णयमा कांग्रेसको आपत्ति

लाइसेन्स खारेजी भइसकेका मोबाइल सेवा प्रदायक कम्पनीका पक्षमा मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

जाउलाखेललाई हराउँदै मछिन्द्र शीर्षमा

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

क्रसर व्यवसायी विपिन महतो पक्राउ

अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतो हत्याको अनुसन्धानका लागि क्रसर व्यवसायी विपिन महतोलाई पक्राउ गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

‘ए’ डिभिजन लिगमा मछिन्द्र र जाउलाखेल भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) मछिन्द्र र जाउलाखेल युथ क्लब प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

प्रदेश ३ नाम र राजधानी : नेकपा र कांग्रेससहित ६ दलले दर्ता गराए संयुक्त प्रस्ताव

नेपाली कांग्रेसले पनि प्रदेश ३ को नाम बागमती र राजधानीमा हेटौंडामा समर्थन जनाएको छ। नेकपा, कांग्रेससहितका ६ दलले यसमा सहमति जनाउँदै शनिबार संयुक्त प्रस्तावसमेत दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

बानेश्वरबाट १३ जना जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त, बानेश्वरले १३ जुवाडेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

ट्रक दुर्घटनामा चालकको मृत्यु

सल्यानमा शनिबार भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक भेरीगंगा नगरपालिका –१२ का रविन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

इरानले अन्तत: स्वीकार्‍यो - 'मिसाइलकै कारण विमान दुर्घटना'

इरानले तेहरान विमानस्थल नजिकै बुधबार भएको युक्रेनी बोइङको ७३७ विमान दुर्घटनाको जिम्मेवारी लिएको छ। उसले जानाजान नभइ भुलबस विमानलाई लक्षित गरी प्रहार गरिएको मिसाइलका कारण विमान दुर्घटना भएको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

कस्तो रहला त आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले मध्य र पूर्वी पहाडी क्षेत्रका केही स्थानमा बदली बाहेक अन्य स्थानको मौसम शनिबार सफा रहने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

इपीएलमा आज सात खेल

इङ्लिश प्रिमियर लिग(इपीएल) मा आज सात खेल हुँदै छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

बसमा आगलागी हुँदा २० जनाको मृत्यु

उत्तर प्रदेश को कन्नौजमा शुक्रबार राति भएको सडक दुर्घटना पछि बसमा आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

'ए डिभिजन' लिगको छैटौं चरण आजदेखि, मनाङ र मछिन्द्रलाई तनाव

सहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबार(आज) देखि सुरु हुँदै छन्। छैटौं चरणका सबै खेलहरु दशरथ रंगशालामा नै हुने एन्फाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

विद्यावारिधि गर्न 'चाकरी'

शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयका समाचारलाई प्राथमिकतामा राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६