तेस्रो संस्करणको दिप ज्योति अन्तरस्कुल फुटसल प्रतियोगिता फागुन पहिलो साताबाट हुने भएको छ। दिप ज्योति आवासीय माविको आयोजनामा हुने प्रतियोगिता फागुन १ र २ गते हुने आयोजकले जानकारी दिएको हो।
सप्तरीमा गत असार ५ गते प्रहरीको गोली प्रहारबाट मृत्यु भएका कुमार पौडेलकी आमाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित १० जनाविरुद्ध किटानी दर्ता गरेकी छिन्।
शरद भेषावकरले आईसीसी विश्वकप लिग २ अन्तरगतका बाँकी खेल गुमाउने भएका छन्। शरद घाइते भएपछि उनलाई चिकित्सकले १० दिन रेस्ट गर्न सल्लाह दिएपछि उनले लिगका बाँकी खेल गुमाउने भएका हुन्।
भू-स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तड हिउँले ढपक्कै ढाकिएको छ। खप्तड क्षेत्रमा हिउँमा रमाउन जाने आन्तरिक पर्यटकहरुको घुइँचोसमेत लागेको छ।