बुधबार, असार ३१, २०८३

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका शरदले बाँकी खेल गुमाउने

शरद भेषावकरले आईसीसी विश्वकप लिग २ अन्तरगतका बाँकी खेल गुमाउने भएका छन्। शरद घाइते भएपछि उनलाई चिकित्सकले १० दिन रेस्ट गर्न सल्लाह दिएपछि उनले लिगका बाँकी खेल गुमाउने भएका हुन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं - शरद भेषावकरले आईसीसी विश्वकप लिग २ अन्तरगतका बाँकी खेल गुमाउने भएका छन्। शरद घाइते भएपछि उनलाई चिकित्सकले १० दिन रेस्ट गर्न सल्लाह दिएपछि उनले लिगका बाँकी खेल गुमाउने भएका हुन्।

ओमानविरुद्धको पहिलो खेलमा अन्य ब्याट्सम्यान चल्न नसकिरहेको अवस्थामा शरदले अर्धशतकीय पारी खेल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। उनी नेपालको ब्याटिङ लाइनका लागि आधारस्तम्भ नै मानिन्छन्। शरदको अनुपस्थितिले नेपाललाई धक्का लागेको छ। शरदको ठाउँमा बैकल्पिक खेलाडीको रुपमा रहेका सुवास खकुरेल आउने निश्चित जस्तै छ।

नेपालले शनिबार अमेरिकासँग खेल्दै छ।

प्रकाशित: Feb 06, 2020| 18:33 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।