बुधबार, असार ३१, २०८३

दिप ज्योति अन्तरस्कुल फुटसल प्रतियोगिता फागुन पहिलो साता

तेस्रो संस्करणको दिप ज्योति अन्तरस्कुल फुटसल प्रतियोगिता फागुन पहिलो साताबाट हुने भएको छ। दिप ज्योति आवासीय माविको आयोजनामा हुने प्रतियोगिता फागुन १ र २ गते हुने आयोजकले जानकारी दिएको हो।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं - तेस्रो संस्करणको दिप ज्योति अन्तरस्कुल फुटसल प्रतियोगिता फागुन पहिलो साताबाट हुने भएको छ। दिप ज्योति आवासीय माविको आयोजनामा हुने प्रतियोगिता फागुन १ र २ गते हुने आयोजकले जानकारी दिएको हो।

तार्केश्वरस्थित जिफो फुटसलमा हुने प्रतियोगिताको विजेताले २० हजार पाउने छ। त्यस्तै उपविजेताले १० हजार पाउने छ। प्रतियोगितामा सहभागिता जनाउन ४ हजार ५ सय दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ।

प्रकाशित: Feb 07, 2020| 02:00 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।