बुधबार, असार ३१, २०८३

थ्री स्टार र संकटा तथा पुलिस र ब्रिगेड ब्वाइज भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) हुने पहिलो खेलमा थ्री स्टार क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन्।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टार क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्।

यी दुवै टिम आजको खेल जितेर ३ अंक बटुल्ने दाउमा छन्।

अंकतालिकामा थ्री स्टार १७ अंकसहित चौथो स्थानमा रहँदा संकटा १५ अंकसहित पाँचौं स्थानमा छ।

एन्फा कम्पलेक्सकै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछन्। *-

नेपाल पुलिस ९ अंकसहित आठौं स्थानमा रहँदा एघारौं स्थानको ब्रिगेड ब्वाइजले ८ अंक बटुलेको छ।

प्रकाशित: Feb 07, 2020| 07:28 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।