पुुस मसान्तसम्म सिभिल बैंकले ३१ करोड ६२ लाख रुपैयाँ कमाएको छ। निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले बढाएको सिभिलले अघिल्लो वर्षको यही अवधिभन्दा साढे ५ करोड कम कमाएको...
विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कुल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले जनाएको छ । विरामीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने...
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन्। २८ औँ कार्यसमितिका लागि सम्पन्न मतदानमा लोकतान्त्रिक प्यानलले अध्यक्षसहित ७ पदाधिकारी र ५ सदस्यमा जितेको छ।
नेपाली कांग्रेसले आफ्नो पार्टीका सभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै यसको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले जलाएको छ।