सोमबार, चैत ९, २०८२

पुरुष क्रिकेट खेलाडीले पाँच हजार 'म्याच फि' पाउने

नेपालको पुरुष राष्ट्रिय टोलीका सदस्यले अन्तर्राष्ट्रिय खेल खेलेवापत म्याच फि पाउने भएका छन्।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं- नेपालको पुरुष राष्ट्रिय टोलीका सदस्यले अन्तर्राष्ट्रिय खेल खेलेबापत म्याच फि पाउने भएका छन्।

National life

नेपाल क्रिकेट संघको सोमबार सिटी अफिस नक्सालमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक अन्तर्राष्ट्रिय खेलवापत खेलाडीलाई पाँच हजार म्याच फि दिने निर्णय गरेको हो। खेलाडीले जनवरीदेखि खेल्ने प्रत्येक खेलका लागि म्याच फि पाउने भएका हुन्।

यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिम पुरुषतर्फ २४ जना खेलाडीहरुलाइ A+, A, B र C ग्रेड अनुसार र सिनियर राष्ट्रिय महिला टोलीतर्फ १८ खेलाडीलाई A,B र C ग्रेड अनुसार सेन्ट्रल कन्ट्र्याक्टमा समावेस गर्न प्रस्तावना तयार गरि संघलाई पेश गर्न संघ केन्द्रीय कार्यसमिति कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य अमितवीर पान्डे र दुर्गाराज पाठक रहेको समिती गठन गरेको छ|

यस्तै क्यानले चैतको तेस्रो सातादेखी सिनियर पुरुष एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Feb 10, 2020| 19:00 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।