बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदीप ज्ञवालीले भने– संविधान संशोधन बेमौसमी बहस

सत्तारुढ दल नेकपाका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनलाई बेमौसमी बहसको संज्ञा दिएका छन्। संविधान संशोधनका लागि नेकपाले कार्यदल गठन गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

केशरमहलको प्रबलीकरण २०७८ सालमा सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशरमहललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रबलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

प्रजातन्त्रका लागि फेरि संघर्ष गर्नुपर्ने बेला आयोः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उनले सरकारको गलत कार्यशैलीविरुद्ध...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

इरानी उपस्वास्थ्यमन्त्री पत्रकार सम्मेलनमै खोकेपछि...

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उपस्वास्थ्य मन्त्री हरिर्चीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

चर्चमा विस्फोट गराउने आठ जनालाई इजिप्टमा मृत्युदण्ड

उनीहरू गत वर्षको अक्टोबरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

गैंडा गणना चैत १ गतेदेखि

दुर्लभ एक सिङ्गे गैंडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

दिल्लीमा भड्कियो दंगा, १० को मृत्यु, सयौं घाइते

नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच सोमबारदेखि जारी भिडन्तबाट भारतको राजधानी दिल्लीमा कम्तिमा १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

दिल्ली प्रेस कन्फ्रेन्समा ट्रम्पले के भने ?

पत्रकार सम्मेलनमा उनले कश्मीर, पाकिस्तान, विश्व व्यापार, कोरोना भाइरसदेखि दिल्लीमा जारी हिंसा र नागरिकता संशोधन क़ानून जस्ता मुद्दाबारे पनि मुख खोले ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

रहेनन् इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारक

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा निधन भएको इजिप्टको राष्ट्रिय टेलिभिजनले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

प्रदेश २ मा नेकपा सरकार अमान्य : यादव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले प्रदेश २ मा आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार मान्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

पूर्व डिएसपीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुँदै नभएका कर्मचारी कार्यरत रहेको देखि शव ओसारेको देखाएर साढे ३१ लाख भ्रष्टाचार गरेको अभियोगमा एकजना प्रहरीका पूर्व डिएसपीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

झरीले मिथिला मध्यमा परिक्रमाका श्रद्धालुको बिजोग, एकको मृत्यु

१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी एक तिर्थालुको निधन भएको छ। मिथिला बिहारी डोलासँगै परिक्रमा गरिरहेका मिथिला बिहारी नगरपालिका कचुरीका साधु निर्धन यादवको मंगलबार भारतको कल्याणेश्वरमा निधन भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

छाउगोठ भत्काउन जाग्यो कर्णाली : चेली घरभित्र, देउता घरबाहिर

कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी अर्थात् रजश्वला हुँदा बार्ने चलन छ। महिनावारीको बेलामा महिला र किशोरीहरुलाई घरभित्र पस्न दिइँदैन। घरदेखि टाढा रहेको गोठमा राखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

पारस खड्का बने टेलिकमका ब्रान्ड एम्बेसडर

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा

यस्तै १० हजार रुपैयाँ घुससहित पक्राउ परेका आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

बलिउडमा डेनीको खलनायकी र गजल गायकी

डेनीको अभिनय यात्रासँग जोडिएको अर्को विशेषता हो, उनको गायकी। थुप्रै नेपाली गीत गाइसकेका डेनीले भारतीय फिल्मका लागि पनि गाएका छन् भन्ने थोरैलाई मात्र थाहा होला।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

डिजिटल प्रविधिबाट पानी वितरण गर्न ड्रोनबाट अध्ययन

सुर्खेत उपत्यकामा पानी वितरण प्रणाली परिवर्तन हुने भएको छ । पानीको चुहावट रोक्न र वैज्ञानिक रुपले पानी वितरण गर्न डिजिटल (स्काडा) प्रणाली अपनाउन लागिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

एक वर्षपछि हेलिकप्टर दुर्घटनाको प्रतिवेदन सार्वजनिक, औंल्यायो यस्ता कारण

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत ७ जना बोकेको हेलिकप्टर गत वर्ष फागुन १५ गते दुर्घटना हुँदा हेलिकप्टरमा रहेका सबैको मृत्यु भएको थियो ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६