बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना संक्रमित ४५ हजार बिरामी घर फर्किए

कोरोना संक्रमण देखिएका ४५ हजार बिरामी उपचारपछि घर फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

चिनियाँ कामदार फर्किएपछि लमजुङमा कोरोनाको आतंक

न्यादी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ कामदार फर्किएसँगै लमजुङमा कोरोनाको त्रास फैलिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

म्यानचेस्टर सिटीलाई लिग कपको उपाधि

एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक लिग कपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

कोरोनाको जोखिम बढेपछि नेपाल भ्रमण वर्ष स्थगित

कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

एल क्लासिकोमा जितसँगै रियल शीर्षस्थानमा

ला लिगाअन्तर्गत स्पेनिस महारथि रियल मड्रिडले एल क्लासिको (महाभिडन्त)मा जित निकालेको छ। घरेलु मैदान बर्नाबेउमा आइतबार राति सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनामाथि २–०को गोलअन्तरले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

राजदूतमा लीलामणि पौड्याल अयोग्य, नेताका सासू–साली र व्यापारीका छोरा योग्य

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ। पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डेलाई राजदूतका रूपमा चीन पठाउने...
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

खप्तड गोल्डकपको फाइनलमा थ्रीस्टार, उपाधिका लागि आयोजक सुदूरपश्चिम–११ सँग भिड्ने

खप्तड गोल्डकपको फाइनलमा थ्रीस्टार, उपाधिका लागि आयोजक सुदूरपश्चिम–११ सँग भिड्ने
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

'गोप्य भेला' गर्दै पौडेल पक्ष, तेस्रो धारका सिटौला कता ?

महाधिवेशन घोषणापछि केही मत्थर भएको विवाद सभापति शेरबहादुर देउवाले लामो समयदेखि गठन हुन नसकेका विभाग विस्तार गरेपछि फेरि विवाद चर्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

यात्रुको स्वास्थ्य जाँच प्रबन्धका लागि कार्यदल गठन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउने व्यवस्था गर्नका लागि कार्यदल गठन गरेको...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

पूर्वराजा शाह स्वदेश फर्किए

पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमण पछि आइतबार स्वदेश फर्केका छन्। उनीसँगै पूर्वरानी कोमल शाह पनि स्वदेश फर्किएकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

कोरोनाको आशंकामा दुईजना टेकु अस्पतालकाे आइसोलेसनमा

कोरोनाको संक्रमणको आशंकामा दुई जना अस्पताल भर्ना भएका छन्। एक जना चीन र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति संक्रमणको आशंकामा टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

त्रिभुवन आर्मी माईभ्याली गोल्डकपको सेमीफाइनलमा

नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

बिजुलीको पोलमा च्यापिएर बालकको मृत्यु

बिजुलीको पोलमा च्यापिएर धनुषामा एक स्कुले बालकको ज्यान गएको छ। धनुषाको धनुषाधाम नगरपालिकामा स्थानीय विनोद राउतका ९ वर्षीय छोरा आशिक राउतको बिजुलीको पोलमा च्यापिएर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

तालिबान लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति घानी

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अमेरिका-तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

देख्नेहरु भन्छन्– पति हुनु त यस्तो !

अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

सभा–सम्मेलन नगर्न सरकारको आग्रह

सरकारले ठूलो संख्यामा मानिसहरु भेला हुने सभा, सम्मेलनलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिमका कारण यस्ता कार्यक्रम नगर्न आग्रह गरेका...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

मन्त्रीको नेतृत्वमा खाली गराइयो अतिक्रमित जग्गा

महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाको अतिक्रमित जग्गा खाली गराइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौला गाई गौशालाको अतिक्रमण गरी बनाइएका घर टहराहरु आइतबार...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६