मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनका राजदूत पौडेललाई १५ दिनभित्र फिर्ता हुन सरकारको निर्देशन

चीनका राजदूत पौडेललाई १५ दिनभित्र फिर्ता हुन सरकारको निर्देशन

 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो।

पौडेल कात्तिक २०७३ देखि चीनका लागि राजदूत छन्।

प्रकाशित: Mar 01, 2020| 16:20 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।