बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लगानीकर्ताको दबाबका बीच सेयर कारोबार सुचारु

विवादका बीच नेप्सेले नियमित सेयर कारोबार खुला गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

द ब्रिटिस कलेजका कक्षा आइतबारदेखि अनलाइनबाट

नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण स्थगित

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थगित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ निःशुल्क

नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

राजपाकै मन्त्रीले गरे अध्यक्ष मण्डल विघटनको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं प्रदेश दुईका राज्यमन्त्री सुरेश मण्डलले राजपाको अध्यक्ष मण्डल विघटनको माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

यात्रुबाट बढी भाडा लिएको आरोपमा १७ पक्राउ

सार्वजनिक सवारीमा यात्रुबाट बढी भाडा लिएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

‘मर्नुपरे बरू आफ्नै गाउँमा मरौँला’

कोरोनाको डरले हिजोआज गाउँ फर्कनेको लहर नै चलेको छ । गाउँ फर्कनेलाई सहरभन्दा गाउँ नै सुरक्षित लागेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष सान्जको निधन

कोरोना भाइरस (कोभिड–१९)बाट स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

बिहारसँग जोडिएका ३५ नाका बन्द

भारतको बिहार राज्यसँग जोडिएका धनुषाको ३५ वटा नाका बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले कुल ३७ नाका मध्ये ३५ वटा नाका आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

सुनको मूल्य एक हजार रुपैयाँ बढ्यो

शुक्रबार र शनिबार प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आइतबार) ७६ हजार ५ सय रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

दक्षिण एसियामा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, कहाँ कति ?

दक्षिण एसियामा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

जनकपुरमा ग्यास अभाव, व्यवसायी भन्छन्– समस्या छैन

धनुषामा नोबेल, जगदम्बा, अम्बर, सुपर, नेपाल, कामख्या, मनोजलगायत कम्पनीहरुले ग्यास आपूर्ति गर्ने गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोना संक्रमण फैलन थालेपछि भारतमा ‘जनता कर्फ्यु’

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन थालेपछि भारतमा आज (आइतबार) ‘जनता कर्फ्यु’ लागु गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चार पक्राउ

कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चारजना जनकपुरबाट पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोनाको डरले घर फर्किंदा बाटोमै बाबु छोराको मृत्यु, आमाको अवस्था गम्भीर

कोरोनाको त्रासका कारण घर फर्किएका एक परिवार सवार मोटरसाइकललाई मिनिट्रकले ठक्करदिदा काभ्रेको बनेपामा बाबु छोराको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोनाले एकैदिनमा १६६३ को मृत्यु, इटालीमा ७९३

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार मात्रै १ हजार ६६३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

आजबाट ग्यास सहज हुने दाबी, २२ वटा उद्योगले अतिरिक्त बिक्री केन्द्र खोल्ने

काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार भएको गुनासो बढेपछि आज (आइतबार)बाट ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६