शुक्रबार र शनिबार प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आइतबार) ७६ हजार ५ सय रुपैयाँ पुगेको छ।
छापावाल सुनको मूल्य आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो।
बिहीबार भने सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: Mar 22, 2020| 04:58 आइतबार, चैत ९, २०७६