बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रुकुममा एक जना क्वारेन्टाइनमा, नमुना टेकु पठाइयो

जिल्लाको आठबीसकोट नगरपालिकाका २० वर्षीय ती युवक केही दिनअघि भारतको केरलाबाट फर्किएका थिए।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

३ जना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा पदोन्नति भएका ३ जना प्रहरी अधिकृतहरुलाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कोरोनाविरुद्ध लड्न अर्थमन्त्रीले मागे दातासँग सहयोग

अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा असर परेको भन्दै दातृ निकायसँग सहयोग मागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या स्पेनमा समेत लगातार बढिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कोरोना संक्रमित व्यक्ति यूएइबाट आएका थिए : स्वास्थ्यमन्त्री ढकाल

कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ६ चैतमा यूएइबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

बेलायती राजकुमारचार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

भक्तपुरमा तरकारी र खाद्यवस्तुको मूल्य ह्वात्तै बढ्यो

भक्तपुरको भित्री क्षेत्रमा तरकारी लगायतका अत्यावश्यक सामग्रीको भाउ बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

डोटीबाट शंकास्पद एकको स्वाब परीक्षणका लागि पठाइयो

कोरोना संक्रमण भएको आशंकामा एकजनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

बालबालिकाका लागि अवसर बन्न सक्छ 'लकडाउन'

हामी सकारात्मक कुराको खोजी गर्न सक्छौं। जसले आफू र परिवारका सदस्य खासगरी बालबालिका त्रासबाट मुक्त हुन सकून्।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

धरानमा विदेशबाट आएकाको खोजी तीव्र

धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिको खोजी गर्न थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

क्युआर ६५२ उडानबाट नेपाल आएकाहरु धमाधम क्वारेन्टाइनमा भर्ना हुँदै

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत नेपाल आएका अर्का युवा पनि क्वारेन्टाइनमा भर्ना भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कोरोना कोषमा लक्ष्मी ग्रुपको एक करोड, ‘फिबर क्लिनक’ चलाउने तयारी

लक्ष्मी ग्रुपले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

सीमा बन्दविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन, २४ गते छलफल

अन्तराष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि २४ गते बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

स्यानिटाइजरमा कालोबजारी गर्ने पसललाई कारवाही

धनगढी उप-महानगरपालिका-५, जाईस्थित  शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले बढी मूल्य लिई सामान बिक्री गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कञ्चनपुरमा जनप्रतिनिधिको सुविधा कटाएर आइसोलेशन कक्ष

कोरोना भाइरसको महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच–पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कतार एयरवेजबाट आएका पाँचजना क्वारेन्टाइनमा

गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

‘लकडाउन’को दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

‘लकडाउन’को दोस्रो दिन आज (बुधबार) पनि काठमाडौं उपत्यका सुनसान देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६