नेपालमा रहेका विदेशीलाई सम्बन्धित देशले उडान चार्टर्ड गरी स्वदेश फर्काउन थालेका छन्। लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती...
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६