बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशमा रहेका नेपाली श्रमिकको अवस्था बुझ्दै प्रधानमन्त्री

विदेशमा रहेका नेपाली श्रमिकको अवस्था बुझ्दै प्रधानमन्त्री

खाडी मुलुक, मध्यपूर्व तथा मलेसियामा लाखौं नेपाली श्रमिक कार्यरत छन्।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकहरु रहेका देशका सरकार प्रमुखसँग त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिइरहेको जनाएका छन्।

यसै क्रममा ओलीले आज बहराइनका प्रधानमन्त्रीसँग फोन संवाद गरेका छन्। त्यस क्रममा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएको प्रम ओलीले ट्विटरमार्फत् जनाएका छन्। अन्य मुलुकका सरकार प्रमुखलाई पनि टेलिफोन गरी नेपालीको अवस्थाबारे जानकारी लिने उनले बताएका छन् ।

खाडी मुलुक, मध्यपूर्व तथा मलेसियामा लाखौं नेपाली श्रमिक कार्यरत छन्।

प्रकाशित: Apr 04, 2020| 15:11 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।