मंगलबार, असार ३०, २०८३

सिरी ए र कोपा इटालियाका खेल अनिश्चित

इटालीको शीर्ष लिग सिरी ए र कोपा इटालियालगायत सबै खेल अनिश्चितकालका लागी स्थगित भएको छ। कोरोनाभाइरसको संक्रमण अत्याधिक फैलिएकाले इटालीमा खेलकुदका कार्यक्रम स्थगित गरिएका हुन।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

इटालीको शीर्ष लिग सिरी ए र कोपा इटालियालगायत सबै खेल अनिश्चितकालका लागी स्थगित भएको छ। कोरोनाभाइरसको संक्रमण अत्याधिक फैलिएकाले इटालीमा खेलकुदका कार्यक्रम स्थगित गरिएका हुन।

इटालीका सिरी ए क्लब र इटालियन प्लेयर एसोसिएसनको संयुक्त बैठकले सिरी एलाई अनिश्चितकालका लागि रोक्ने कुरामा सहमति जनाएका हुन्। भिडियो कन्फेरेन्सबाट शुक्रबार सम्पन्न बैठकमा कोरोनाको जोखिम हटेपछि मात्र खेल पुनः सुचारु गर्ने भनिएको छ।

‘सरकारद्वारा जारी निर्देशनलाई प्राथमिकतामा राख्दै खेलाडी, दर्शक, त्यसमा संलग्न कर्मचारी र अफिसियल सबैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रले अनुमति दिएपछि मात्र सिरी ए र कोपा इटालियाको बाँकी खेल पुनः सुचारु गरिने छ’ बैठकपछी जारी विज्ञप्तिमा भनिएको छ।

जारी सिजनमा लाजियोलाई पछि पार्दै सविक बिजेता युभेन्टस शीर्षस्थानमा छ।

प्रकाशित: Apr 04, 2020| 11:23 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।