शनिबार, फागुन ३०, २०८२

अमेरिकामा एकै दिन १४८० को मृत्यु

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४८० जनाको मृत्यु भएको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं- संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४८० जनाको मृत्यु भएको छ। एकै दिनमा मृत्यु हुनेको संख्यो यो सबैभन्दा बढी हो।

National life

योसहित अहिलेसम्म अमेरिकामा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७४०६ पुगेको छ। अढाइ लाखभन्दा बढी संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी अधिकारीहरुले कोरोना भाइरस संक्रमणबाट दुई लाखसम्मको मृत्यु हुने अनुमान गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबाहिर ननिस्कन र निस्कनै परे अति सुरक्षित भएर मात्र निस्कन आफ्ना नागरिकलाई आग्रह गरेका छन्।

याे पनि : राष्ट्रपति ट्रम्पले मास्क नलगाउने

प्रकाशित: Apr 04, 2020| 13:30 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।