बिहीबार, भदौ ४, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमाथि छलफल हुने बताइएको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं – आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमाथि छलफल हुने बताइएको छ। विशेष गरी कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक मेडिकल सामग्री खरिद तथा लकडाउन थप्ने वा नथप्ने विषयमाथि छलफल हुनसक्ने बताइएको छ।

नेपाली सेनालाई मेडिकल सामग्री किन्न दिने निर्णय पछि उत्पन्न परिस्थिति बारे पनि बैठकमा छलफल हुने अनुमान छ।

प्रकाशित: Apr 04, 2020| 12:44 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।