बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना भाइरस : के-के भयो २४ घण्टामा ?

विश्वभर नै कोरोना भाइरसबाट संक्रमितको बिरामी बढ्दो क्रममा छ। आज बिहानसम्ममा संक्रमितको संख्या १२ लाख ७२ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६

बाघमा पनि देखियो कोरोना भाइरस

अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६

'कोरोना भगाउन दियो-बत्ती'

कोरोना भाइरसविरुद्धको लडाइँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) साँझ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो बाल्न आग्रह गरेअनुसार भारतभर नागरिकहरुले बत्ती बालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

५० हजार स्वास्थ्य स्वयंसेविका देशभर परिचालन हुने

सरकारले देशभरका स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

स्पेनमा संक्रमण दर कम भयो, सिंगापुरमा एक्कासि बढ्यो

संक्रमितको संख्या थपिने दर पनि कम भएपछि स्पेनमा नयाँ आशाको सञ्चार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

कोरोना नियन्त्रण गर्न प्रदेश सरकारलाई विज्ञहरुको यस्तो सुझाव

कोरोना महामारी रोकथाम सम्बन्धी सुझाव दिन प्रदेश सरकारले गठन गरेको विज्ञ समूहले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

लकडाउनमा विपन्नलाई खाद्यान्नको माग गर्दै परेको रिट 'हेर्दाहेर्दै'मा

लकडाउनका कारण नागरिकले भोग्नु परेको पीडासँग सम्बन्धित सर्वोच्च अदालतमा परेका छुट्टाछुट्टै रिट निवेदनमाथिको सुनुवाई हेर्दाहेर्दैमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

सेल्फ आइसोलेसनमा एमीको बोल्ड अवतार

हलिउड अभिनेत्री एमी जेक्सन पनि परिवारका साथ समय बिताइरहेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

जापानमा नेपाली युवतीलाई कोरोना संक्रमण

जापानमा बसोबास गर्दै आएकी एक नेपाली युवतीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

फिलिपिन्समा लकडाउन तोड्नेको गोली हानी हत्या

फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेलाई गोली हानी हत्या गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

भारतमा कोरोनाबाट २४ घन्टामा ११ को मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

चार वर्षमा नबिकेको इन्डक्सन चुलो लकडाउनमा सकियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेको विद्युतीय चुलो (इन्डक्सन) सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

पर्सामा लकडाउन अवज्ञा गर्ने ट्याक्टर नियन्त्रणमा

पर्सामा लकडाउनको अवज्ञा गर्दै भारततर्फ लैजाँदै गरिएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन पक्राउ

पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन जना आइतबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ

भक्तपुरको खरिपाटी क्वारेनटाइनमा रहेका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

काेराेनाकाे जाेखिमपछि कैलाली–सुर्खेतका १० नाका बन्द

सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित भेटिएपछि सुर्खेत जोड्ने १० वटा नाका बन्द गरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

पक्राउ परेका नक्कली डाक्टर क्वारेन्टाइनमा

नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

भिटामिन ‘ए’ कार्यक्रम स्थगित

सरकारले वैशाख ६ र ७ गतेका लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम स्थगित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६