मंगलबार, वैशाख २९, २०८३

भारतमा कोरोनाबाट २४ घन्टामा ११ को मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको छ।

National life

केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार चार सय ७२ नयाँ संक्रमित देखिएका छन्। यससँगै त्यहाँ तीन हजार तीन सय ७४ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका सहसचिव लव अग्रवालले अहिलेसम्म देशमा ७९ जनाको ज्यान गइसकेको जानकारी दिए।

उनका अनुसार भारतका दुई सय ७४ जिल्लामा कोरोना भाइरस संक्रमित देखिएका छन्। अहिलेसम्म दुई सय ६७ कोरोना संक्रमित बिरामी उपचारपछि निको भएका छन्।

 

 

प्रकाशित: Apr 05, 2020| 18:20 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।