बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ : विशेषज्ञ भन्छन्- ‘कोरोनासँग लड्न तयारी नै पुगेन’

कोरोना संक्रमितको ‘स्क्रिनिङ’ गर्न प्रदेश सरकार असफल भइसकेको विशेषज्ञ चिकित्सकको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

पोखरामा शंकास्पद तीनै जनाको रिपोर्ट नेगेटिभ

र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा पोजेटिभ देखिएका गोरखा, बाग्लुङ र कास्कीका तिनजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

वायु सेवा निगम कार्यकारी अध्यक्षमा घिमिरे

सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

सनसिटीमा मन्त्री खतिवडा नगएको स्पष्टोक्ति

'मन्त्रीज्यू आफैँमा मुटुको बिरामी भएको हुँदा स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ।'
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

सनसिटीमा र्‍यापिड टेस्ट सुरु, अपार्टमेन्ट नै सेनिटाइज

कोरोना भाइरसका दुई जना संक्रमित देखिएपछि पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज र्‍यापिड टेस्ट सुरु गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

डीडीसीले नकिन्दा सडकमा दूध पोख्दै किसान

बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

एसियाली फुटबल संघका सबै खेल स्थगित

एसियाली फुटबल संघ (एएफसी) ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

यसरी बित्दै छ संक्रमितको दैनिकी : भन्छन्, 'हामी सन्चै छौं, तपाईंलाई कस्तो छ?’

“बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु। म सञ्चै छु, बरु तपाईंहरुलाई कस्तो छ”, यी युवती भन्छिन्, “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला ?”
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

'मर्निङ-इभिनिङ वाकमा ननिस्कौँ'

महालक्ष्मी नगरपालिकाले मर्निङ र इभिनिङ वाकको बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

बन्दाबन्दी छैन गाउँमा, तास र मदिरामा मस्त गाउँले

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा दैलेख सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन्। सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

कोरियामा आज चुनाव, मतदानमा संक्रमितलाई भिन्नै व्यवस्था

चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन्। उनीहरु बिहान ९ बजेअघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

भारतमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

द्रूत परीक्षणमा गोरखाका एक युवामा देखियो कोरोना पोजेटिभ

द्रूत परीक्षण प्रविधिमा गोरखा आरुघाटका एकजनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले दिँदै आएको प्रसूति सेवा आजदेखि बन्द गरेको छ। उक्त अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द गर्ने निर्णय भएको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

किसानको तरकारी बेच्ने जिम्मा स्थानीय सरकारको

लकडाउनका कारण उत्पादित तरकारी बिक्री हुन छाडेपछि रुपन्देहीको मर्चवारस्थित समरीमाई गाउँपालिकाका किसानको तरकारी बिक्री गर्ने जिम्मा स्थानीय सरकारले नै लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

चट्याङले ७ वर्षीया बालिकाको मृत्यु

दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

फोनबाटै कोभिड–१९ संक्रमणको अध्ययन सुरू

टेलिकमले चरणबद्ध रुपमा विभिन्न प्रश्नहरु सोध्ने व्यवस्था गरेको छ। क्रमशः ज्वरो आए/नआएको, खोकी लागे/नलागेको, विदेशबाट आएको वा नआएको जस्ता प्रश्न सोधिन्छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

अमेरिकामा कोरोनाबाट एकै दिन २१२९ को मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट एकैदिनमा २१ सयभन्दा बढीको मृत्यु भएको छ। हिजो मंगलबार मृत्यु भएको यो संख्या अहिलेसम्मकै बढी हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७