बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सनसिटीमा र्‍यापिड टेस्ट सुरु, अपार्टमेन्ट नै सेनिटाइज

सनसिटीमा र्‍यापिड टेस्ट सुरु, अपार्टमेन्ट नै सेनिटाइज

कोरोना भाइरसका दुई जना संक्रमित देखिएपछि पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज र्‍यापिड टेस्ट सुरु गरिएको छ। 
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७


काठमाडौं - कोरोना भाइरसका दुई जना संक्रमित देखिएपछि पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज र्‍यापिड टेस्ट सुरु गरिएको छ। 

यसअघि केही व्यक्तिको टेस्ट हुँदा दुई जनामा संक्रमण देखिएको थियो। उनीहरुको थप परीक्षण र उपचार पाटन अस्पतालमा हुँदै छ। विभिन्न निकायको सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध भएपछि सबैको टेस्ट सुरु गरिएको हो।

अपार्टमेन्टको सबै भागलाई सेनिटाइज गरिँदै छ। ती व्यक्तिहरुमा कोरोना देखिएपछि अपार्टमेन्ट भित्र जान र बाहिर आउन रोक लगाइएको छ।

प्रकाशित: Apr 15, 2020| 11:50 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।