बिहीबार, भदौ ४, २०८३

पोखरामा शंकास्पद तीनै जनाको रिपोर्ट नेगेटिभ

र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा पोजेटिभ देखिएका गोरखा, बाग्लुङ र कास्कीका तिनजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

पोखरा- र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा पोजेटिभ देखिएका गोरखा, बाग्लुङ र कास्कीका तिनजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

हिजो मंगलबार गरिएको र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट शंकास्पद देखिएपछि स्वाब संकलन गरी गण्डकी स्वास्थ्य निर्देशनालयमा पीसीआर परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणमा तीनै जनालाई कोरोना भाइरसको संक्रमण नरहेको पाइएको निर्देशनालय स्रोतले जानकारी दिएको छ ।

परीक्षण गरिएकामध्ये एक जना गोरखा, एकजना बाग्लुङ र एकजना कास्कीका थिए।

प्रकाशित: Apr 15, 2020| 12:42 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।