बिहीबार, भदौ ४, २०८३

फोनबाटै कोभिड–१९ संक्रमणको अध्ययन सुरू

टेलिकमले चरणबद्ध रुपमा विभिन्न प्रश्नहरु सोध्ने व्यवस्था गरेको छ। क्रमशः ज्वरो आए/नआएको, खोकी लागे/नलागेको, विदेशबाट आएको वा नआएको जस्ता प्रश्न सोधिन्छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं– कोभिड–१९ संक्रमण भए/नभएको पत्ता लगाउन नेपाल टेलिकमले प्रारम्भिक अध्ययन सुरू गरेको छ।

अध्ययनमा सहभागी हुन प्रयोगकर्ताले *१४१९# डायल गरेर सोधिएका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ।

टेलिकमले चरणबद्ध रुपमा विभिन्न प्रश्नहरु सोध्ने व्यवस्था गरेको छ। क्रमशः ज्वरो आए/नआएको, खोकी लागे/नलागेको, विदेशबाट आएको वा नआएको जस्ता प्रश्न सोधिन्छ।

उत्तरमा दुईवटा मात्र विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिनसक्ने छन्।

यसमा नेपाल टेलिकमका प्रयोगकर्ताले सहभागीता जनाउन सक्छन्।

प्रकाशित: Apr 15, 2020| 08:10 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।