बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा कोरोनाबाट एकै दिन २१२९ को मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट एकै दिन २१२९ को मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट एकैदिनमा २१ सयभन्दा बढीको मृत्यु भएको छ। हिजो मंगलबार मृत्यु भएको यो संख्या अहिलेसम्मकै बढी हो।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

अमेरिकामा कोरोना भाइरसबाट एकैदिनमा २१ सयभन्दा बढीको मृत्यु भएको छ। हिजो मंगलबार मृत्यु भएको यो संख्या अहिलेसम्मकै बढी हो।

सीएनएनका अनुसार यसअघि अप्रिल १० मा एकैदिन २ हजार ७४ जनाको मृत्यु भएको थियो।

मंगलबार साँझ (स्थानीय समयअनुसार) त्यहाँ कोरानाबाट मृत्यु हुनेको संख्या २५ हजार ७ सय ५७ पुगेको छ।

अमेरिकामा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। अहिलेसम्म त्यहाँ ६ लाख ५ हजार संक्रमित छन्।

 

प्रकाशित: Apr 15, 2020| 07:23 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।