पार्कर खेलमा सबैभन्दा धेरै विश्व कीर्तिमान कायम गर्ने व्यक्तिको नाम हो, आसिरिता फरमान। फरमानले ६ सय भन्दा धेरै विश्व रेकर्ड बनाएका थिए। उनका अहिले पनि २२६ विश्व रेकर्ड कायमै छन्।...
नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।
सरकारले ल्याएका दुईवटा अध्यादेशबारे पार्टीभित्रै विवाद उठेपछि सत्तारुढ दल नेकपाले आज साँझ सचिवालय बैठक बोलायो। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफ्नो निवास बालुवाटारमा बैठक डाकेका थिए।
संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पूर्ण देश एकढिक्का भएर केरोना भाइरसविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको...