बिहीबार, भदौ ४, २०८३

यी हुन् कोरोना संक्रमित बढी भएका १० देश

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार छन्।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै छ। त्यहाँ ७ लाख ८६ हजार संक्रमित छन्।

दोस्रो र तेस्रो नम्बरमा युरोपेली मुलुकहरु क्रमशः स्पेन र इटाली छन्। स्पेनमा २ लाख र इटालीमा १ लाख ८१ हजार २२८ संक्रमित छन्।

कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २४ लाख ७५ हजार नाघेको छ।

कोरोनाबाट बढी संक्रमण भएका १० मुलुक

अमेरिका– ७,८६,६३८

स्पेन– २००,२१०

इटाली– १,८१,२२८

फ्रान्स– १,५६,४८०

जर्मनी– १,४७,०६५

बेलायत– १,२५,८५६

टर्की– ९०,९८०

चीन– ८३,८२६

इरान– ८३,५०५

रसिया– ४७,१२१

प्रकाशित: Apr 21, 2020| 09:33 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।